Archive for September, 2007

विदेशीहरूको बढ्दो अभिरुचि : सीके लाल

(हिमाल खबर पत्रिकाबाट साभार)

मधेशी जनअधिकार फोरम (मजफो) तथा नेपाल सरकारका बीच १३ भदौमा सम्पन्न २२ बुँदे समझदारीले संविधानसभा निर्वाचनका लागि सकारात्मक सन्देश दिएको छ। तर महिनौँदेखि सम्झौताको साटो सरकारसँग मुकाबिला नै गर्ने मनस्थितिमा रहेका मजफोका नेताहरूमा अचानक सहमतिको राजनीति गर्ने जिम्मेवारीबोध कसरी भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। केही दिनअघि मात्र वीरगञ्ज अधिवेशनबाट सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको मजफोले सरकारको सामान्य सान्त्वना र आश्वासनको भरमा आफ्नो पूरै राजनीतिक प्रस्तावनामा नै फेरबदल गर्ने कार्यलाई चामत्कारिक परिवर्तन मान्नुपर्छ। र, त्यस्तो परिस्थिति विकसित गराउने परिवेशको राजनीतिक–कूटनीतिक अध्ययन उपयोगी ठहरिन सक्छ। (more…)

Rethinking Development : Helena Norberg-Hodge

Interviewed by David Barsamian, Boulder, Colorado, November 30, 1992

Helena Norberg-Hodge has examined and critiqued conventional notions of development. A linguist by training, and a native of Sweden, she was educated in Europe and the United States. She first went to Ladakh in northwestern India in 1975. Three years later she founded the Ladakh Project, with the goal of providing Ladakhis with the means to make more informed choices about their own future. Her work has received wide support and recognition. She is Director of the International Society for Ecology and Culture in Berkeley, California. She is the author of Ancient Futures: Learning from Ladakh.
(more…)

बेडुलो, दर्शन र बुद्धत्व : डिल्लीराज अर्याल

हाम्रा गाउँघरतिर दशैं तिहारका वेला घर-गोठ र बाटाघाटाहरू सिंगार्ने परम्परा पुरानो हो। धेरैजसो गाउँ र शहरमा यो परम्परा अद्यापि छ तर यसको पूर्वस्वरूप र त्यसमा अन्तर्निहित आस्था र विश्वासमा भने परिवर्तन आएको छ। घर-गोठलाई पवित्र र सुन्दर बनाएर धार्मिक एवं साँस्कृतिक पर्वहरू मनाउने, पूजा-आराधना गर्ने, परम्परामा फरक रूप देखिए पनि सिङ्गै रूपरेखा भने बदलिएको छैन।
मैले श्राद्ध तिथि, औंसी र दशैंमा घर-आँगन अनिवार्य रूपले लिप्ने गरेको देखेको हुँ। पूरै नसके पनि खास खास भाग त दैनिक लिप्ने हाम्रो परम्परा नै रहेकोले धेरैले देखे होलान् तर पुराना परम्परा र संस्कारहरूको नयाँ मान्यता र सुख सुविधासँग समन्वय हुँदै गएकाले अब हिजोका मान्यता, क्रियाकलाप, व्यवहार र भावनामा भिन्नता समेत देखा पर्न थालेको छ।

(more…)

Permanent rebellion: The story of B.P. Koirala by Ramchandra Guha

(Source: The Hindu, Sunday, July 29, 2001)

The autobiography of Nepali politician and sometime Prime Minister B.P. Koirala is a vivid account of personal and social turmoil and of exile and rebellion that provides acute insights into the history and politics of the 20th Century. Formally released in New Delhi in April, this book’s compelling themes have been made more poignant by the recent happenings in the Kathmandu palace, says historian RAMACHANDRA GUHA.

“EVERY man’s life,” remarked Dr. Johnson, “should be best written by himself”. Strangely, Johnson did not carry out his own injunction, for it was another pen, that of James Boswell, that set out for posterity the main contours of his life.
One must not unduly regret Johnson’s failure. For one thing, it allowed Boswell to write what is still the most widely read of all biographies. For another, the autobiography is the most perilous of literary forms. As the French scholar Andr Maurois pointed out many years ago, it is marked by a “deliberate forgetfulness”, a willed failure to remember failure, a desire to omit from one’s authorised account events that were unpleasant or that might undermine one’s reputation. The autobiography, writes Maurois, is a genre marked by a lack of sincerity. It forgets and it rationalises. It gives order and retrospective coherence to decisions made ad hoc or more-or-less on the spot. (more…)

Remember me as a Good Man : BP Koirala

 (Source: August 8, 1982 Amrit Bazar Patrika, Calcutta (Kolkata))

BP Koirala

Devastatingly handsome. Tall and lean, he has an easy grace in his movements, and even more graceful is his courtesy, for he proffers his hand and says, “I’m Koirala!’ Yes, of course, I mumble and follow him into a large room where few cane chairs are strewn about, and there is a big bedstead with a sheet on it for many people to sit on.
?�ea comes in small cheap glasses, and I remember that every other politician in town had served tea in expensive crockery. Koirala was a sickman, with a permament hoarseness in the voice, and it was clear, long conversation tired him, the vocal chords in particular. But for the four hours or so that I talked to him, on two days on the second, he wore Nepalese dress he never sought rest, thought our conversation was interrupted quite a few times by people visiting him. Not all, it seemed to me, were political workers, but he had time for everybody, and even when impatient, was never angry or imperious like some people we have seen nearer home.
When Tirthankar Mukherjee met Bishweshwar Prasad Koirala (BP to his friends) they close to talk of things not immediately political. What were this elder statesman’s life’s lessons? Why are dreams never fulfilled? What still impels a man never to give up? How can one not be frustrated when every single belief of one’s crumbles? Extracts from their long conversation follow.

(more…)

इतिहास लेखनमा सवअर्ल्ट्रन स्टडिज : रञ्जित गुहा

Ranjit Guha

(The Subaltern Studies group was founded in India in 1982 by Ranjit Guha, an Indian historian and Economist)

म आन्दोलनरत वामपन्थी खेमामा थिएँ र सक्रिय कार्यकर्ता पनि थिएँ। जुन खेमामा भएपनि साम्राज्यवादविरोधी भएको नाताले हामी सबै राष्ट्रवादी थियौं। “स्वराज” को लडाइँको त्यस चरणमा बढ्दो असन्तोषको तीब्रताको बेला हामी सुन्दर भविष्यको कल्पनामा उत्साहित थियौं। हाम्रा लागि स्वाधीनता कसैले परिभाषित गरे जस्तो थिएन; यो त कम वा वेसी सुनौलो भविष्यको साझा अभिप्राय थियो, तर हामीले चाहे जस्तो भविष्यको आगमन भएन। त्यसले नै फेरि निराशा ल्यायो तर त्यो निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न थियो। मैले ‘एन एन्थोलोजी अफ सवअर्ल्ट्रन स्टडिज: अ रिडर’ को परिचयमा कसरी पुराना पुस्ताको निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न छ? भनेर केही हदसम्म बताउने प्रयास गरेको छु। नयाँ पुस्ताका प्रतिनिधि सहिद अमिन, ज्ञान पाण्डे र अन्य जसले मसँग काम गरे आदिलाई के आशा गर्ने? भन्‍ने पनि थाहा थिएन तर उनीहरूले पनि धेरै आशा गरेका थिए, त्यसैले नयाँ पुस्ता निराश थियो। निराशाको सर्वव्यापी परिस्थितिको त्यही संरचनाले नै मेरो बीचारलाई आकार दियो। (more…)

यो सम्झने मन छ, म बिर्सु कसोरी? : दीपक अर्याल

Deepak Aryal,August 12, Patauli township, Kolkata, India

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर
हिजो राति पटक्कै निद्रा लाग्दैन। करिब १२ बजेको छ, तर जता पल्टिए पनि र गर्मीका कारण जति नै पटक नुहाए पनि मलाई एउटै दृश्यले लखेटिरहन्छ, लखेटिरहन्छ। कलकत्ताको यो गर्मी ठाउँ निदाउन खोज्छु, तर निदाउन सक्दिन। पल्लो कोठामा मार्टिन (मूल घर अर्जेन्टिना भए पनि हाल फ्रान्सबाट यहाँ कलकत्ता आएको छ र मसँग एउटै फ्ल्याटमा बसेको छ।) पढिरहेको छ। हिजो, शायद, मैले मेरो जीवनका सम्झन मिल्ने सबै कुरा सम्झिएँ होला। सबैभन्दा सानो उमेरको जे सम्झन्छु त्यहाँदेखि हालसम्मका सबै – सबै कुराहरू। तर, सबै भन्दा दु:खी एउटै कुराले बनाइरहेको छ र एउटै कुराले बारम्बार पछ्याइरहेको छ तथा मलाई निदाउन दिइरहेको छैन। (more…)