माओवादीलाई प्रधानसेनापति कटुवालले लगाएको गुन

- दीपक अर्याल
माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले कम्युनिष्ट [...]

Difficult Road to Democracy : Interview with B.P. Koirala

- India Today, March 16-31, 1979
Nepal’s feeble cry for democratization was virtually silenced recently in the wake of execution of two Nepali Congress activists, Captain Yagya Bahadur Thapa and Bhim Narain Shrestha. It is significant that the executions were carried out at a time when King Birendra was ostensibly moving towards a rapprochement with the [...]

गोसाइँकुण्ड (Gosaikunda)

- दीपक अर्याल

गोसाइँकुण्ड
स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् र खच्चडको सहाराले उकालो लाग्छन्- लाङटाङ, क्यान्जिङ वा ठुलो [...]

A letter to Jawaharlal from Nepali PM M.P. Koirala

8th May, 52.

CONFIDENTIAL

My dear Jawaharlal Ji,

I received your letter No. 5744-P.M. dated April 25, 1952, in which you have mentioned on foreign contacts of the Nepal Government with special reference to the U.S.A Government. I felt that there has been some misunderstanding in the matter.

When I was in Delhi in the first week of [...]

राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।
बीपीका यी विचार र [...]

के कोइराला परिवारले ‘रेणु’लाई सम्झेको छ?

कतिपय पुराना मान्छे भन्छन्, बीपी ‘बीपी’ बन्नमा ‘देवेन्द्र’, ‘फणीश्वर नाथ रेणु’ ‘भोला चटर्जी’को हात छ, त्यसो त यसै भनाईलाई ठीक उल्टो गरि पनि भन्न सकिएला र बीपीको योगदानका वारेमा चर्चा गर्न सकिएला। जे होस्, यहाँ चर्चा गर्न लागिएका पात्र हुन् “फणीश्वर नाथ रेणु” को हो। रेणु र बीपी दुई साथी, दाजुभाइ, क्रान्तिकारी, योद्धा र लेखक [...]

असली राष्ट्र निर्माता

विहान अफिस जानेबेलामा हिमालयन होटलको सानो उकालो चढेपछि एउटा समूह निरन्तर भेट हुन्छ। कालीमाटीबाट तरकारी र फलफुल लिएर व्यापारमा हिडेका सबैजना पुल्चोक क्याम्पसको छेउमा केहीवेर सुस्ताउँछन्। म उनीहरूलाई निरन्तर भेट्छु र उनीहरू मलाई। मैले उनीहरूको समूहलाई चिनेपनि उनीहरूले मलाई चिन्ने कुरा हुँदैन। केही समयदेखि उनीहरूको फोटो लिन्छु भन्ने सोचेको थिएँ। तर, धेरै कुराले मिलेको थिएन। [...]

राजा कस्तो हुनुपर्ने? : बिपी कोइराला ( BP Koirala)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर [...]

ब्राह्मणवाद विरुद्ध घृणावाद : निर्मलमणि अधिकारी

पुनर्निर्माणका नाममा विगतको कला, संस्कृति, धर्म, मान्यता तथा अभ्यास र परम्पराहरू सम्पूर्ण कुराको ध्वंश हुन जरूरी छैन। हो, केही कुराहरूमा समयसापेक्ष परिवर्तन र सुधार गर्न सकिन्छ र पर्छ पनि। तर, वर्तमानमा देखिएका अराजकताहरू, परिवर्तनका नाममा भएका र हुन लागिरहेका विनाशकारी कृयाकलापहरूले अन्तत: कसैको हित गर्दैन भन्‍ने हामीलाई लागेको छ। सबै कुराका नियम, कानुन, विधि हुन्छन् [...]

विश्वास गर दशैं आउँछ : डिल्लीराज अर्याल

तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?

Kathmandu ‘Sahara’ from Chandragiri

Bhagwati Jatra and Tansen -2008