Posted on November 17, 2008 by palpatansen
विहान अफिस जानेबेलामा हिमालयन होटलको सानो उकालो चढेपछि एउटा समूह निरन्तर भेट हुन्छ। कालीमाटीबाट तरकारी र फलफुल लिएर व्यापारमा हिडेका सबैजना पुल्चोक क्याम्पसको छेउमा केहीवेर सुस्ताउँछन्। म उनीहरूलाई निरन्तर भेट्छु र उनीहरू मलाई। मैले उनीहरूको समूहलाई चिनेपनि उनीहरूले मलाई चिन्ने कुरा हुँदैन। केही समयदेखि उनीहरूको फोटो लिन्छु भन्ने सोचेको थिएँ। तर, धेरै कुराले मिलेको थिएन। [...]
Filed under: Madhesh, Nepal, Plant and Pictures, Subaltern studies | Leave a Comment »
Posted on May 9, 2008 by palpatansen
नेपालको जनकपुर अञ्चल, धनुषा जिल्ला र सम्भावित मिथिलाञ्चलको प्रमुखकेन्द्र जनकपुरमा लिइएका केही तस्बीर हाम्रा छन् भने अधिकांश तस्बीरहरू अनलाइनबाट उधारो लिइएको छ। यसले जानकी नगरीलाई चिन्न केही सघाउने विश्वास छ।
जनकपुरको रामानन्द चोक स्थित प्रवेशद्वार
Filed under: Culture, Janakpur, Madhesh, Nepal, Place, Plant and Pictures | 2 Comments »
Posted on September 2, 2007 by palpatansen
(हिमाल खबर पत्रिकाबाट साभार)
मधेशी जनअधिकार फोरम (मजफो) तथा नेपाल सरकारका बीच १३ भदौमा सम्पन्न २२ बुँदे समझदारीले संविधानसभा निर्वाचनका लागि सकारात्मक सन्देश दिएको छ। तर महिनौँदेखि सम्झौताको साटो सरकारसँग मुकाबिला नै गर्ने मनस्थितिमा रहेका मजफोका नेताहरूमा अचानक सहमतिको राजनीति गर्ने जिम्मेवारीबोध कसरी भयो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। केही दिनअघि मात्र वीरगञ्ज अधिवेशनबाट सङ्घर्षको कार्यक्रम [...]
Filed under: Articles, CK Lal, Madhesh, Nepal, Politics | Leave a Comment »