राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।
बीपीका यी विचार र [...]

राजा कस्तो हुनुपर्ने? : बिपी कोइराला ( BP Koirala)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर [...]

Permanent rebellion: The story of B.P. Koirala by Ramchandra Guha

(Source: The Hindu, Sunday, July 29, 2001)

The autobiography of Nepali politician and sometime Prime Minister B.P. Koirala is a vivid account of personal and social turmoil and of exile and rebellion that provides acute insights into the history and politics of the 20th Century. Formally released in New Delhi in April, this book’s compelling themes [...]

२०४७ को संविधान जारी गर्दाको शाही घोषणा

(नेपाली समाज वा जनताका  लागि कतिपय हदमा सबैभन्दा प्रिय मानिएका राजा बीरेन्द्रले २०४७ सालको संविधान घोषणा जारी गर्दाको भावनाहरू ऐतिहासिक दृष्टिकोणमा महत्त्वपुर्ण हुनेछ भन्‍ने विश्वासका साथ यो दस्तावेज राखेका छौं।)
प्यारा देशवासीहरू,
लोक सम्मतिकै आधारमा मुलुकको शासन चलाउने हाम्रो परम्परा अनुसार राजा र जनताको सहयोगबाट २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएको बेला प्रजातन्त्रको विकासमा नेपालमा जे जति [...]

श्री ५ त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा

मुलुक संविधानसभा निर्वाचन तर्फ अग्रसर भएरहेको अवस्थामा देखिएका विविध चुनौतिहरूका सन्दर्भमा विगतमा पनि संविधान सभाको चुनाव हुन नसकेको घटनालाई विर्सन मिल्दैन। राजा त्रिभुवनको सन्देश र हालमा नेपालका प्रधानमन्त्रीले दिएको शन्देशले एउटै नियति भोग्नु पर्ने त होइन? भन्ने आशंका बढिरहेको छ। यस्तो बेलामा विगतको सम्बोधनले पक्कै पनि कुनै अर्थ राख्ला भन्‍ने ठानेर यो संवोधन जस्ताको तस्तै [...]