Surrounding Kathmandu Valley

Surrounding Chandragiri : Sajan Subedi

Kathmandu valley in grayscale
One of the most beautiful place around Kathmandu, a green bifurcate hill standing up to 2250 m, the third highest hill surrounding the magical Kathmandu Valley, rich vegetation, rich fauna, a small peace of paradise; I think these words alone are not enough to describe Chandragiri hill. Historically also, this place is [...]

पाल्पा र पर्यटनको लुकामारी : विनय कसजू

सिद्धार्थ राजमार्गको तानसेन र बुटवलको बीचमा पर्ने कालिमाटीको ठीक पारीपट्टि खोलापारिको डाँडामा हरियो वनको माझमा अचेल एउटा रमाइलो बस्ती देखिन थालेको छ। वनभित्र पर्यटक बस्ने घर र वनमा घुम्नका लागि घोडाहरु राजमार्गबाटै देखिन्छन्। अनि राजमार्गको छेउको संकेत पाटीले त्यो नयाँ रिसोर्ट (रमाइलो विश्रामस्थल) को परिचय गराउँछ : गोर्खा गाउँ हर्स स्टेबल्स, मदनपोखरा-४, कालिमाटी, पाल्पा। टाढाबाट [...]

हिलस्टेसन तानसेन : शम्भु श्रेष्ठ

के गाउँ के शहर, जताततै अहिले महोत्सवको मौसम छ। कतै उद्योग, कृषि महोत्सव त कतै पर्यटन, उद्योग आदि। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यो राम्रो अवसर भए पनि कुन ठाउँमा कहिले के महोत्सव मनाउने भन्ने कुराको पहिचान हुन नसक्दा ‘महोत्सव‘ शब्द हलुको भएको छ। पाल्पा, तानसेनले शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाउन थालेको झन्डै तीस वर्ष [...]

प्रकाश ‘गुरा’ र तान्तिङ गाउँ : दीपक अर्याल

भान्सा घरमा, प्रकाश गुरूङ
लेख्‍ने विषयहरू त थिए र छन् तर, संसार नै कस्तो भएछ भने, आफ्नो पक्षमा लेखिएको वा बोलिएको कुरा सुन्ने, पढ्ने वा मन पराउने र आफ्नो विपक्षका आएका उपयुक्त तर्कलाई पनि नमानि दिने। अर्थात्, जसरी होस्, जसले भनेको वा लेखेको होस् त्यो कुरा आफ्नो पक्षमा हुनु पर्ने र आफूलाई वा आफ्नो पक्षलाई राम्रो [...]

Rethinking Development : Helena Norberg-Hodge

Interviewed by David Barsamian, Boulder, Colorado, November 30, 1992
Helena Norberg-Hodge has examined and critiqued conventional notions of development. A linguist by training, and a native of Sweden, she was educated in Europe and the United States. She first went to Ladakh in northwestern India in 1975. Three years later she founded the Ladakh Project, with [...]

GETUP Palpa : Group for Environmental & Tourism Upgrading Palpa

Palpa, one of Nepal’s well-known district in the heart of Nepal, in terms of geiography, heritage and unique but stilll un-spoiled natural beauty.
Group of Environmental and Tourism Upgrading Palpa (GETUP Palpa) is a non-profit non governmental organization (NGO). It is registered with the Office of the Chief District Officer in January 2000 AD. The office [...]

ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा : डिल्लीराज अर्याल

पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र [...]