Posted on March 2, 2007 by palpatansen
नेपाली मानसिकताको गहिरो अध्ययन गर्नु पर्दैन जस्तो लाग्ने गरेकाले मैले त्यतातिर ध्यान दिन सकेको छैन र दिने गरेको पनि छैन। बरु अलिकति विवेचना विश्लेषण र व्याख्या गरे पुग्छ भन्ने भावनाले मलाई छुने गरेको छ। यसो भएर पनि कहिलेकाही अलि गम्भीर भएर सोच्नुपर्ने हो कि? भन्ने ठान्छु तर समयाभावका कारण सामान्य सोचाइबाटै काम चलाउने गरेको छु। [...]
Filed under: Butwal, DR Aryal, Memory, Palpa, Politics, Rupandehi | Leave a Comment »
Posted on February 23, 2007 by palpatansen
केही व्यक्ति र घटनाहरू यस्ता हुन्छन् जसलाई जति बिर्सन खोज्यो त्यत्ति संझिइन्छ। भित्रभित्र संझनाका भिन्नभिन्न चित्रहरू कोरिएका हुन्छन् जसको बेलाबेलामा संझना आइरहन्छ। जसको संझना आउँछ उसको चर्चा हुन्छ गफमा, लेखमा, गीतमा, कवितामा कुनै न कुनै कुरामा आउँछ नै। दुःख र पीडा विर्सन खोजेर पनि बिर्सिइन्न। अभाव कति दिन लुकाउन सकिन्छ र? जीवनमा धेरै मान्छेको सरसंगत [...]
Filed under: BP Koirala, Butwal, DR Aryal, Gulmi, History, Memory, Nepal, Nepali Congress, Personality, Politics, Rupandehi | 1 Comment »