- फिलिप रामिरेज (Phillippe Ramirez)
नेपालका दुर्गम भू-भागहरूको भ्रमण गर्दा यो गाउँ ‘कम्युनिष्ट’ र त्यो गाउँ ‘कांग्रेस’ भनेर औंल्याउने गरेको पाइन्छ। गाउँहरूलाई चिनाउन प्रयोगमा ल्याइने यस प्रकारका राजनैतिक परिचयहरू आफैमा कत्तिको सार्थक र सापेक्ष छन्? कुन हिसावमा गाउँहरूलाई एउटा खास राजनैतिक पार्टीसँग आवद्ध भएको निर्क्योल गरिन्छ? अर्घाखाँची जिल्लाको वि.सं. २०४७ सम्मको राजनैतिक इतिहासलाई केलाउँदै मूलत: [...]
Filed under: Arghakhanchi, Gulmi, Palpa, Politics, Research | 2 Comments »