
थानकोटबाट चित्लाङतर्फ लाग्ने उकालो मोटरबाटो। त्यसो त काठमाडौं छिर्ने ऐतिहासिक बाटोको अस्तित्व पनि बाँकी नै छ जसबाट हिड्दा यो मोटरेबाटो भन्दा छिटो हुन्छ।

- थानकोटबाट उकालो चढेपछि पुगिने चित्लाङ भञ्ज्याङबाट थानकोट, काठमाडौं र हिमाली दृ्श्य चिहाउँदा।

चित्लाङ भञ्ज्याङबाट हेर्दा देखिने चित्लाङ क्षेत्र ।

चित्लाङ "उपत्यका"।

चित्लाङबाट ओरालो झर्दा पुगिने मार्खु क्षेत्र। यहाँबाट कुलेखानी (इन्द्रसरोवर) ड्याम शुरू हुन्छ। पानी कम भएका कारणले यस्ता सबै क्षेत्रहरू सुख्खा देखिन्छ्न्।

कुलेखानी (इन्द्रसरोवर) ड्याम र राणाकालिन रोपवेको अवशेष।

मकैका लागि मल फालेर बारी तयार गर्दै।

काठमाडौं फर्पिङ, कुलेखानी हुँदै हेटौंडा जो्ड्ने अर्को बाटो र हाम्रा साथीहरू

हुमाने भञ्ज्याङमा बाटो खन्दा निस्किएको माटोको फाइदा उठाउँदै।
Filed under: Development, Environment, Memory, Place, Places, Plant and Pictures, Tourism
Very nice pictures! I really missed that chance to hike around the valley.