Posted on September 28, 2008 by palpatansen
पुनर्निर्माणका नाममा विगतको कला, संस्कृति, धर्म, मान्यता तथा अभ्यास र परम्पराहरू सम्पूर्ण कुराको ध्वंश हुन जरूरी छैन। हो, केही कुराहरूमा समयसापेक्ष परिवर्तन र सुधार गर्न सकिन्छ र पर्छ पनि। तर, वर्तमानमा देखिएका अराजकताहरू, परिवर्तनका नाममा भएका र हुन लागिरहेका विनाशकारी कृयाकलापहरूले अन्तत: कसैको हित गर्दैन भन्ने हामीलाई लागेको छ। सबै कुराका नियम, कानुन, विधि हुन्छन् [...]
Filed under: Nepal, Politics | Leave a Comment »
Posted on September 24, 2008 by palpatansen
तस्बिर- रमेश कार्कि, पिङको रमाइलोमा झुम्दै र नानी बोकेर पालो पर्खदै पृष्ठभुमिमा माडीफाँटमा लागेको कुइरो।
आमा खै अझै पनि आकाशमा मालचरा देखिएन
लहरमा उड्दै कराउनुपर्ने हो खै त कराएन ।
भन्नोस् न आमा
आकाशमा सधैं आउने मालचरा किन आएन?
घरघरमा सधैं आउने दशैं किन आएन?
मालचरासँगै हाम्रो दशैं हराउन त हराएन?
Filed under: Culture, DR Aryal, Literature, Memory, Nepal, Palpa, Place, Plant and Pictures | Tagged: Culture, Dashain, Nepal, Palpa, Tansen | 4 Comments »
Posted on September 20, 2008 by palpatansen
Posted on September 16, 2008 by palpatansen
पोखराको छाती निचोरेर निस्केको
दूध जस्तो सेतो जलमा
जब मेरो मन जान्छ
सेती नदीका किनारामा,
पोखराको बीच बजारमा उभिएर
त्यसलाई हेर्न चाहने मेरा आँखा
काखे बालकका झैं बन्न पुग्छन्।
Filed under: DR Aryal, Literature, Place, Pokhara | Leave a Comment »
Posted on September 3, 2008 by palpatansen