कांग्रेस र कम्युनिष्टहरू: पञ्चायत कालमा दुर्गम जिल्लाको राजनैतिक पहिचान

- फिलिप रामिरेज (Phillippe Ramirez)
नेपालका दुर्गम भू-भागहरूको भ्रमण गर्दा यो गाउँ ‘कम्युनिष्ट’ र त्यो गाउँ ‘कांग्रेस’ भनेर औंल्याउने गरेको पाइन्छ। गाउँहरूलाई चिनाउन प्रयोगमा ल्याइने यस प्रकारका राजनैतिक परिचयहरू आफैमा कत्तिको सार्थक र सापेक्ष छन्? कुन हिसावमा गाउँहरूलाई एउटा खास राजनैतिक पार्टीसँग आवद्ध भएको निर्क्‍योल गरिन्छ? अर्घाखाँची जिल्लाको वि.सं. २०४७ सम्मको राजनैतिक इतिहासलाई केलाउँदै मूलत: [...]

Indian Leaders should beware of me : BP Koirala

- BP. KOIRALA(Weekly “Sunday” Calcutta, June 24,1979.)
BP. KOIRALA, the once and possibly future Prime Minister of Nepal lives simply in typical Nepali house in Chabhill, Kathmandu. Two serious operations, the scars of which are prominent on the left side of his throat, have left his voice week and slightly tremulous but the spirit is still [...]

हार्दिक श्रद्धाञ्जली सुशीला : बीपी कोइराला

Pic: Ramesh Karki
सुशीला भाउजुमा श्रद्धाञ्जली व्यक्त गर्दै बीपी कोइरालाको आत्मवृत्तान्तबाट समर्पित केही अंशहरू

इरेजरले जीवनका दुःख-सुख मेट्न सकिन्न : इन्द्र बहादुर राई (IB Rai)

कान्तिपुर दैनिकमा असार १६ शनीबार, २०६४ मा प्रकाशित यस अन्तर्वार्ता देवेन्द्र भट्टराईले लिनु भएको हो।
सन् २००६-१०-३१ मा अमर गुरूङद्वारा राईको आफ्नै निवास्थान दार्जीलिङमा लिइएको तस्बीर
इन्द्रबहादुर राई नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने एक सिद्धहस्त स्रष्टा हुन्। ‘आज रमिता छ’, ‘विपना कतिपय’, ‘कठपुतलीको मन’, ‘कथास्था’ लगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लीला लेखनको खोज राईसँग जोडिएका परिचय हुन्। [...]

खरिढुङ्गादेखि कालिन्चोकसम्मको पैदल यात्रा विवरण

तस्बीरहरू: साजन सुवेदी
काठमाडौंदेखि कालिन्चोक भगवतिको मन्दिरसम्म पुग्नका लागि बसबाट खरिढुङ्गा (दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमाना)बाट उकालो लाग्ने एउटा बाटो हुन सक्छ त्यसो त मकैबारी वा चरिकोटबाट पनि उकालो लाग्न सकिन्छ। हामीहरूको यात्रा काठमाडौंदेखि खरिढुङ्गासम्म बसमा र त्यसपछि करिब ८ घण्टाको पैदलयात्रा हुन्छ। हुन त हिड्न सक्नेहरू करिब ६ घण्टामै उक्त बाटो काट्न सक्छन्। तर, अर्को [...]

A short report on Nepal at the Congress of the Socialist International, Madrid, 1980 : BP Koirala

The last 18 moths have been a hectic time for Nepal. It was during this period that the rigid authoritarian grip of the system under the King with absolute powers has started loosening; and the opposition democratic forces driven underground during the last 20 years of authoritarian rule, started appearing overground and working among people [...]

ओरालो बाटो तिर लम्कदै छ ‘तानसेन’

तस्बीर सौजन्य: रमेश कार्की
- दीपक अर्याल,
16th August, 2007, Kolkata
मलाई प्रष्टसँग थाहा छ, यो लेख पढेपछि कतिपय पाल्पालीहरूले मलाई गाली गर्नेछन्। त्यसो त कतिपयले ठीकै हो पनि भन्‍लान्। मलाई व्यक्तिगत रूपमा कुनै व्यक्तिको वा कुनै विशेष ठाउँका वासिन्दाहरूलाई लिएर उनीहरूको संवेदनशीलतामा प्रहार गर्ने अधिकार छैन। तथापि, जताततै आलोचना गर्ने बानी परेकाले होला नराम्रा कुरा देखेमा त्यसका [...]