Posted on February 28, 2007 by palpatansen
मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ।
बीपी कोइराला
Filed under: BP Koirala, Interview, Politics | 6 Comments »
Posted on February 28, 2007 by palpatansen
मुलुक संविधानसभा निर्वाचन तर्फ अग्रसर भएरहेको अवस्थामा देखिएका विविध चुनौतिहरूका सन्दर्भमा विगतमा पनि संविधान सभाको चुनाव हुन नसकेको घटनालाई विर्सन मिल्दैन। राजा त्रिभुवनको सन्देश र हालमा नेपालका प्रधानमन्त्रीले दिएको शन्देशले एउटै नियति भोग्नु पर्ने त होइन? भन्ने आशंका बढिरहेको छ। यस्तो बेलामा विगतको सम्बोधनले पक्कै पनि कुनै अर्थ राख्ला भन्ने ठानेर यो संवोधन जस्ताको तस्तै [...]
Filed under: King, Politics, Speech | Leave a Comment »
Posted on February 23, 2007 by palpatansen
केही व्यक्ति र घटनाहरू यस्ता हुन्छन् जसलाई जति बिर्सन खोज्यो त्यत्ति संझिइन्छ। भित्रभित्र संझनाका भिन्नभिन्न चित्रहरू कोरिएका हुन्छन् जसको बेलाबेलामा संझना आइरहन्छ। जसको संझना आउँछ उसको चर्चा हुन्छ गफमा, लेखमा, गीतमा, कवितामा कुनै न कुनै कुरामा आउँछ नै। दुःख र पीडा विर्सन खोजेर पनि बिर्सिइन्न। अभाव कति दिन लुकाउन सकिन्छ र? जीवनमा धेरै मान्छेको सरसंगत [...]
Filed under: BP Koirala, Butwal, DR Aryal, Gulmi, History, Memory, Nepal, Nepali Congress, Personality, Politics, Rupandehi | 1 Comment »
Posted on February 22, 2007 by palpatansen
अरू केही लेख्न सक्दैनौं। हाललाई हामीहरू सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली मात्र।
Filed under: Palpali | 12 Comments »
Posted on February 20, 2007 by palpatansen
पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र [...]
Filed under: Articles, Culture, DR Aryal, Environment, Gulmi, Nepal, Palpa, Place, Ranighat, Ranimahal, Ridi, Shyangja, Tourism | 12 Comments »